Setopati केटाकेटीका कुरा
Subscribe Setopati
मंगलबार, असार १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

गुरू

पृथ्वी राज चौहान

पृथ्वी राज चौहान

साउन २५

सम्पादकीय नोटस् हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

कविता:

गुरू उपाय रचीकन विषय अभ्यास गराउँछन्
गुरू पाठ सजिलो बनाई खुटकिला चढाउँछन्।
गुरू एक रूप अनेक जीवन दर्शन गराउँछन्।
गुरू कुरा सुनी-बुझी व्यवहार गर्छन्।

गुरू मुसुक्क मुस्कुराई शान्तमय बनाउँछन्।
गुरू सारथी हुन यात्रा सहज बनाउँछन्।
गुरूको मोठो बोलीले अमृत पान गराउँछन्।
गुरू हुन बत्ती जलेर उज्यालो दिन्छन्।

गुरू हुन समुद्व आफैं डुबेर ज्ञान पिलाउँछन्।
गुरू अवसर दिई, लक्ष्य तय गराउँछन्।
गुरू हुन आर्दशका मूर्ति भविष्य बनाउँछन्।
गुरू हुन भगवान अनेकतामा एकता ल्याउँछन्।

गुरूब्रह्मा गुरूर्विष्णुः गुरूर्देवो महेश्वरः 
गुरुःसाक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः। 

(पृथ्वीराज चौहान अक्षरा स्कुल काडाधारी, काठमाडाैंमा कक्षा ८ मा अध्ययनरत छन्।) 

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

ketaketi.setopati@gmail.com

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १५:३१
सिफारिस
अब ऋणीलाई समय दिनु नै उत्तम विकल्प
अब ऋणीलाई समय दिनु नै उत्तम विकल्प
आज स्थानीय तहको बजेट, काठमाडौं महानगरले भने अझै बोलाएन बैठक
आज स्थानीय तहको बजेट, काठमाडौं महानगरले भने अझै बोलाएन बैठक
उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली (तस्बिरहरू)
उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली (तस्बिरहरू)
कानको फोहोर किन फाल्नु हुँदैन?
कानको फोहोर किन फाल्नु हुँदैन?
कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल
कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, छानबिनको जिम्मा पूर्व मुख्यसचिव वैरागीलाई
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, छानबिनको जिम्मा पूर्व मुख्यसचिव वैरागीलाई
अरनिको खोज्दैछ बेइजिङ
अरनिको खोज्दैछ बेइजिङ
के करेत र गोमनजस्ता विषालु सर्प पहाड उक्लिन थालेकै हुन्?
के करेत र गोमनजस्ता विषालु सर्प पहाड उक्लिन थालेकै हुन्?
जसपा नेपालको केन्द्रीय समितिमा को को थपिए?
जसपा नेपालको केन्द्रीय समितिमा को को थपिए?
प्रतिक्रिया दिनुहोस्
थप

केटाकेटीका कुरा

गाउँ जाने दोस्रो बाटो!
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन!
आमा!
मेरो गाउँको सुन्दर घर!
दुःखमा रेडक्रस 
शहीदलाई सम्मान!

विचार

चेतनाथ आचार्य
अरनिको खोज्दैछ बेइजिङ चेतनाथ आचार्य
जीवन क्षेत्री
तीन गुरूहरू कृष्णमूर्ति, ओशो र आचार्य प्रशान्तलाई सुनेपछि... जीवन क्षेत्री
गोकर्णप्रसाद उपाध्याय
यहाँको बट्टारदेखि त्यहाँको उलानबटारसम्म गोकर्णप्रसाद उपाध्याय
डा. नूतनधर शर्मा
ललितपुरमा देखिने बौद्ध चारधाम यात्राको झलक डा. नूतनधर शर्मा

ब्लग

अमृत ढकाल
मकै, ट्याम्पो, चिया पसल र इन्ड्राइभका गुनासा... अमृत ढकाल
विश्व पाण्डे
यदि म सरकारी जागिरे भएको भए! विश्व पाण्डे
गिरीश ठगुन्ना
पढ्ने भनेको पुस्तक मात्र हो, पढाउने भनेको शिक्षकले मात्र हो! गिरीश ठगुन्ना
दीपशिखा अर्याल
सबै जना अट्ने समिना दिदीको एक कोठे घर! दीपशिखा अर्याल

साहित्यपाटी

सन्दीप बस्याल
म रुखसँग कुरा गर्न सक्छु! सन्दीप बस्याल
नवराज जोशी
बिरामी समय! नवराज जोशी
सुशिला शर्मा ‘शिलु’
म शरणार्थी! सुशिला शर्मा ‘शिलु’
राकेश कार्की
एक्लो मान्छे! राकेश कार्की

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP