हिक्मत थापाको अध्यक्षतामा एनआरएनमा आर्थिक समिति गठन


गैर आवासीय नेपाली संघको अन्तर्राराष्ट्रिय कार्य समितिले आर्थिक समिति गठन भएको छ।

हिक्मत थापाको अध्यक्षतामा गठित समितिका सह-अध्यक्षमा स्वतन्त्र प्रताप शाह अस्ट्रेलिया र ओसियाना, सुनिल कार्की अफ्रिका, सुरेश चन्द्र पोखरेल अमेरिका, अम्बीर जोशी एसियार प्रशान्त,चिनियाँ दुवाल युरोप र क्रान्ति सिंह मध्यपूर्व छन्।

साथै सदस्यमा गुणराज पौडेल स्विजरलेन्ड, कुबेर कार्की पोर्चुगल, दीपेन्द्र चुडाल डेनमार्क ,लक्षमण कार्की स्पेन, गोबिन्द आचार्य रसीया, रमेश सापकोटा बेल्जियम, दिनेश घिमिरे युके , चिन्तामणि उप्रेती, किस्मत भन्डारी र विद्या भुषण कार्की क्यानडा, कृष्णजिबि पन्त, भक्त थापा, कर्ण चन्द र श्यामलाल श्रेष्ठ अमेरिका, नारायण पासवान र नमराज लामिछाने साउदी  अरब, केबी हमाल र पूर्ण पोखरिया कतार, लोकेन्द्र बहादुर बम युएई, शेर बहादुर राउत बहराइन, धरम कुमार गुरुङ हङकङ, ज्ञानेन्द्र बहादुर सिंह मलेसिया, संजय चेतानी र ध्रुब राज न्यौपाने चीन, लाल बहादुर  रावल जापान, ईश्वर बहादुर धामी कोरिया, शैलेश मैनाली , राजन सिटौला र पुर्ण नाथ घिमिरे अस्ट्रेलिया छन्।

त्यसैगरि सल्लाहकारमा प्रकाश पुन  हङकङ, रतन झा अमेरिका, नरेन्द्र भाट कतार , गङगाधर गौतम बेल्जियम र निरज श्रेष्ठ अस्ट्रेलिया छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.