महाभियोग लगाउनेबारे संसदको नयाँ नियम


संविधान संशोधन तथा संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउनेबारे संसदले नयाँ नियम बनाउने भएको छ । यो खबर हामिले आजको नयाँ पत्रिका बाट लिएका हौ। प्रतिनिधिसभा नियमावली मस्यौदामा यसअघिको व्यवस्थापिका संसदको भन्दा केही फरक नियम समेटिएको छ ।

संघीय संविधानअनुसार प्रदेशसभा समेत गठन भइसकेकाले संविधान संशोधनबारे केही नयाँ प्रावधान संघीय संसदले अघि सारेको छ । कुनै प्रदेशको सिमाना परिवर्तन गर्नुपरे सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने संघीय संसदको नियमावलीमा राखिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.