सिन्धुपाल्चोक–२ राप्रपा उम्मेदवारलाई उछिन्दै वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङ पहिलो पटक अगाडि आएका छन्।
प्राप्त पछिल्लो मतपरिणाममा तामाङले द्द हजार ३ सय २१ र राणाले २ हजार ७३ मत पाएका छन्।
यसअघि राणाले सुरुवाती अग्रता लिएका थिए। मतगणना जारी छ।