सिन्धुपाल्चोक–२मा पहिलोपटक पशुपतिशमशेरलाई उछिने शेरबहादुरले

सिन्धुपाल्चोक–२मा पहिलोपटक पशुपतिशमशेरलाई उछिने शेरबहादुरले


सिन्धुपाल्चोक–२ राप्रपा उम्मेदवारलाई उछिन्दै वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङ पहिलो पटक अगाडि आएका छन्।

प्राप्त पछिल्लो मतपरिणाममा तामाङले द्द हजार ३ सय २१ र राणाले २ हजार ७३ मत पाएका छन्।

यसअघि राणाले सुरुवाती अग्रता लिएका थिए। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.