रसियामा जारी ब्राजिल र बेल्जियमबीचको खेलमा ब्राजिलले गोल फर्काएको छ।
खेलको ७६ औं मिनेटमा ब्राजिलका लागि अगस्टोले गोल फर्काएका हुन्। यस गोलले खेलमा ब्राजिलको खेलमा फर्किने आशा जगाइदिएको छ।
ब्राजिल अझै एक गोलले पछाडी रहेको छ। ब्राजिलले खेलको पहिलो हाफमा आत्मघाती गोल गर्न पुगेको थियो।