नकआउट चरणको दोश्रो खेलमा उरूग्वेले पोर्चुगोल विरूद्ध पहिलो गोल गरेको छ। रसियामा जारी विश्वकपमा दुई पटकको विश्वविजेता टोलीका लागि सो गोल इडिसन कभानीले गोल गरेका हुन्।
उनले खेलको ७ औं मिनेटमा हेडमार्फत पहिलो गोल गरेका हुन्। उनले स्वारेजको क्रसफिल्ड पासलाई हेडमार्फत पेोर्चुगलको जालीमा बललाई छिराएका हुन्।



