रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो नकआउट चरणको खेलमा अहिले अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन्।
नकआउट चरणको पहिलो खेलमै भिड्न लागेका फ्रान्स र अर्जेन्टिना दुवै टोली आज जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छन्।
दुबै टोलीको प्लेइङ ११
अर्जेन्टिना :
फ्रान्को अर्मानि, गाब्रियल मार्काडो, निकालोस ओटामेन्डि, मार्कोस रोजो, जाभिएर मास्चिरानो, निकालोस टाग्लियाफिको, एन्जो पेरेज, इभेर बनेगा, एन्जल डि मारिया, डेभिड पाभोन, लियोनल मेस्सी
फ्रान्स :
हुगो लोरिस, बेन्जामिन पाभार्ड, राफेल भेराने, सामुएल उम्टिटि, लुकास होर्नान्डेज, निगोलो कान्टे, ब्लेइज माटुइडी,पाउल पोग्वा, केलियन एमबाप्पे, ओलिभर जेरुड, एन्टोनी ग्रीजम्यान