रसियामा जारी सर्विया र ब्राजिलबीचको खेलमा ब्राजिलले आफ्नो अग्रतालाई २-० बनाएको छ।
ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा टि सिल्भाले गरेका हुन्।
आजको खेलमा अन्तिम १६ मा पुग्नका लागि ब्राजिललाई बराबरी वा जीत आवश्यक छ भने सर्वियालाई जीत अनिवार्य छ।