रसियामा जारी आयोजक रसिया तथा उरूग्वेबीचको खेलमा उरूग्वेले आयोजक रसियामाथि दोश्रो गोल गरेको छ।
खेलको १० औं मिनेटमा उरूग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले फ्रिकिकबाट गोल गरेको उरूग्वेले खेलको २३ औङ मिनेटमा दोश्रो गोल गरेको हो।
उरूग्वेका लागि सो गोल डिएगो लजाल्टले गरेका हुन्।
आज हुने खेलले समूह 'ए'को समूह विजेता निर्धारण गर्नेछ।