२-१ ले पछी परेको खेलमा जापानले फेरि गोल फर्काउँदै सेनेगलसँग २-२ गोलको बराबरी गरेको छ.
खेलको ७१ औं मिनेटमा सेनेगलका वागेको गोललेपछी परेको जापानलाई खेलको ७८ औं मिनेटमा जापानका होन्डाले गोल फर्काएका हुन्।
केसुके होन्डाको देशका लागि ३७ अन्तराष्ट्रिय गोल हो।