पेनाल्टीबाट मेक्सिकोले दक्षिण कोरयामाथि गोल गरेको छ। मेक्सिको लागि ११ नम्बर जर्सीका कार्लोस भेलाले खेलको २६ औं मिनेटमा गोल गरेका हुन् ।
कोरियाका जाङ ह्यूनसोले पेनाल्टी क्षेत्रमा बल हातले छेकेपछि मेक्सिकोले पेनाल्टीको अवसर पाएको हो।
दक्षिण कोरियासँग समञह चरणको दोश्रो खेल खेलिरहेको मेक्सिकोले समूह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १-० ले पराजीत गरेको थियो।
आजको खेलमा कोरियालाई पराजीत गरेका मेक्सिको लागि नकआउट चरण प्रवेश सहज हुनेछ