रसियामा जारी २१औं संस्करणको विश्वकप फुटबलमा मंगलबारदेखि समूह चरणको पहिलो खेल सकिएका छन्।
आजदेखि समूह चरणको दोस्रो खेल सुरू भएको छ। दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरू गरिसकेका छन् । आयोजक रूस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनल नजिक छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने लगभग पक्का छ। यसै सन्दर्भमा सेतोपाटीले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीद्वय बिक्रम लामा र सुजल श्रेष्ठ आज सेतोपाटी स्टुडियोमा हुनुहुन्छ। तपाईसँग केही प्रश्न छन् भने हामीलाई फेसबुक या ट्विटरमा मेन्सन गरेर कमेन्ट गर्न सक्नुहुन्छ।
हेर्नुहोस् LIVE