२१औं संस्करणको फिफा विश्वकपको उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियामाथि ५-० को सानदार जित दर्ता गर्यो।
पूरै खेलमा हाबी रहेको रसियाले साउदी अरेबियालाई पराजित गर्दै सन् २००२ यता खेलको पहिलो विश्वकपमा विजय हासिल गरेको हो।
रसियाको जितमा गजिन्स्की, चेरीसेभ, जुबा र गोलोभिनले गोल गरे।
पहिलो खेलमा शान्दार विजयसँगै रसियाले आफ्नो समूहमा तीन अङ्क बटुलेको छ।
हेर्नुहोस् तथ्याङमा रसियाविरूद्ध साउदी अरेबिया
