आजदेखि सुरू हुने २१औं संस्करणको फिफा विश्वकप फुटबलका बारेमा कुरा गर्न हामीले आज सेतोपाटी स्टुडियोमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय खेलाडी बिक्रम लामा छन्। तपाईहरूसँग पनि विश्वकप फुटबलका बारेमा केही जिज्ञासा भएमा हामीलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोला या इमेल गर्नुहोला। धन्यवाद।
हेर्नुहोस् LIVE