आगामी बिहिबारदखि रूसका विभिन्न ११ सहरका १२ रंगशालामा हुने फुटबलको महामेला विश्वकप फुटबलका लागि आधिकारिक गीतको भिडियो सार्वजनिक भएको छ।
विश्वकपको आधिकारिक गीत लिभ इट अपको आधिकारिक भिडियो पनि आएको छ। गीतको भिडिओमा हलिवुड अभिनेता विल स्मिथ र एरा इस्ट्रेफीले अभिनय छ।
गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन्। जसमा अमेरिकन गायक निकी जाम, र्यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको स्वर रहेको छ ।
हेर्नुहोस् भिडियोमा