ओमनाथ कडरियाको 'अचानो' शीर्षकको गीत सार्वजनिक भएको छ। उनको शब्द रहेको यो गीतमा स्मिता प्रधानको स्वर छ।
गीतले खासगरी अमर प्रेमको कुरा गर्छ। प्रेम कहिल्यै समाप्त नहुने भाव गीतमा प्रकट गरिएको छ।
गीतमा रमेश अन्जान कडरियाको संगीत छ भने विशाल निरौलाले एरेन्ज गरेका हुन्।
गीतको लिरिकल भिडिओ ल्याइएको हो।