श्रीलंकाविरूद्ध युथ–१९ एसिया कपको पहिलो खेलमा नेपालले २१ ओभरको खेल समाप्त हुँदासम्म ४ भन्दा माथिको रन औसतमा ८९ रन बनाएको छ। टस हारेर पहिलो ब्याटिङ गर्न उत्रिएको नेपालले तीन विकेट झारिसकेको छ। नेपालका लागि कमल ऐरी, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिइसकेका छन्।