आगामी जुन १० देखि १५ औं संस्करणको युरो कप फुटबल फ्रान्समा सुरू हुँदैछ। यो पटक युरो कपमा २४ राष्ट्र सहभागी छन्।
५ राष्ट्रले डेब्यु गर्दैछन् भने खेलमा ४ पूर्व विजेता देश मात्रै छानिएका छन्। ३ पूर्व विजेता डेनमार्क, नेदरल्याण्ड र ग्रीस भने यो पटक छनोट हुन असफल रहे।
को को छन् टिमहरू
समूह ए
फ्रान्स, रोमानिया, अल्बानिया, स्वीजरल्याण्ड
समूह बी
इंल्याण्ड, रसिया, बेल्स र स्लोभाकिया
समूह सी
जर्मनी, युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड
समूह डी
स्पेन, चेक रिपब्लिक, टर्की र क्रोएसिया
समूह ई
बेल्जियम, इटाली, आयरल्याण्ड ,स्वीडेन
समूह एफ
पोर्चुगल, आइसल्याण्ड, अष्ट्रिया, हंगेरी