आज २५५७ औं बुद्ध जयन्तीको अवसरमा नेपाल लगायत विश्वभर विवध कार्यक्रम गरि बौद्ध धर्माबलम्बीहरुले भगवान गौतम बुद्धलाई सम्झिरहेका छन् । बुद्धजयन्तीका उपलक्ष्यमा विभिन्न बौद्धविहार, मठ र गुम्बाहरूमा धार्मिक समारोहहरूको भक्तजनहरुको भीड लागेको थियो यस्तै स्वयम्भु परिसरमा देखिएको केहि दृश्यहरु हेर्नुहोस ;सेतोपाटीकर्मी प्रकाश लामाको फोटोफीचरमा ।