सरकारले अनलाइन मार्फत् भूकम्प पीडितलाई सहयोग गर्न सकिने ब्यवस्था मिलाएको छ।
प्रधानमन्त्री दैविक प्रकोप उद्धारको कोषको आधिकारिक वेभसाइट
http://pmrelief.opmcm.gov.np मा गएर भिसा र एससिटी कार्डबाट अनलाइन मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको गृह मन्त्रालयका उपसचिव मुकेश रेग्मीले जानकारी दिए।