सिभिल बैंकले बीरेन्द्रनगर नगरपालिकाको सुर्खेत र लम्की चुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ।
सो शाखाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले र लम्की चुहा नगरपालिकाको मेयर महादेव बजगाईंले क्रमश सुर्खेत शाखा र लम्कीको उद्घाटन गरे।
सबै जनतामा बैंकिङ पहुँच पुर्याउने उद्येश्यले बैंकले देसका बिभिन्न स्थानमा शाखा बिस्तार गर्दैआएको छ।