काठमाडौं महानगरपालिकाले उपत्यकाका समुदायको भाषा, संस्कृति र परम्पराको उत्थान र विकासको लागि छुट्याएको ४ करोड रुपैया उपयोग विहिन भएको आजको कान्तिपुरमा खबर छ ।
महानगर र नेवा: जाती उत्थान कोषको लापरवाहीले गर्दा पाँच वर्षअघि छुट्याएको बजेट प्रयोग विहिन भएको हो ।