केहि वर्षयता अप्रत्यासित आर्थिक वृद्धि हासिल गरेपछि मोरङ सुनसरी औधोगिक क्षेत्रका उद्योगका लागि चरम मजदुर अभाव हुन थालेको छ । विहारमा आर्थिक विकास भई विभिनन उद्योगधन्दा धमाधम खुल्न थालेपछि भारतीय मजदुर नेपाल भित्रीन छाडेका हुन् । यस क्षेत्रका अधिकांश उद्योग भारतीय मजदुरका भरमा थिए ।