समाज कल्याण परिषदसँग स्वीकृति नलिई ञ्चालन भइरहेको ३२ अन्तर्राष्ट्रिय गैर सुरकारी संस्था खारेजीमा पर्ने भएका छन् । परिषदले पहिलोपल्टत्यस्ता आइएनजीओको नाम औपचारिक प्रक्रियामार्फत आफ्नो अभिलेखबाट तत्काल हटाउने तयारी गरेको आजको नयाँ पत्रिकामा खबर छ । आइएनजीओको कार्यक्रम मूल्याङकन गर्ने निकाय परिषदलाई नै छलेर आफूखुसी कार्यक्रम सञ्चालन गरिरहेको पाइएपछि परिषदले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
खारेजीको सूचीमा परेका मध्ये ११ अमेरीकी र चार बेलायती आइएनजीओ परेका छन ।