सगरमाथा आरोहणका क्रममा विवादमा परेका नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीका सहयोगी आरोहीको मृत्यु भएको छ।
सोलुखुम्बु जुभिङ–१ का २५ वर्षीय फु–लोप्साङ शेर्पाको सगरमाथा आरोहणका क्रममा गत मङ्गलबार अपराह्न करिब ४ बजे सगरमाथाको क्याम्प २ र क्याम्प ३ को बीचमा डोरी चँुडिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
शेर्पाको शव काठमाडाँ लगिएको छ।