प्राकृतिक सौन्दर्यहरुलाई केहिगरे पनि लुकाउन सकिन्न । ऋतुहरुको राजा वसन्त ऋतुको आवागमनसँगै देशको हरेक कुनामा विभिन्न प्रकारका फूलहरु फूल्न र आफ्नो सुवास छर्न पछि परेका छैनन् । राजधानीको गल्ली-गल्ली र सडकहरुको भित्तामा भएका फूलहरुले पनि वसन्त ऋतुलाई स्वागत गर्न तम्तयार भएरै बसेका हुन्छन् ।
पैदलयात्रीका लागि त झन बाटो हिड्दा फूलहरुको बगैचाबाट आएको सुवासले मोहीत पारिरहेकै हुन्छ । हेरौ यस्तै केहि तस्विरहरु :