चट्याङ् लागेर एक जना बालिकाको ज्यान गएको छ । मोरङको अमरदह १ मा आज अपह्रान्ह परेको चट्याङबाट लुगा सुकाउन गएकी स्थानीय १४ वर्षिया पालोमे हास्दाको घट्ना स्थलनमानैं मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै चट्याङ्कै कारण रङ्गेली २ की ३५ वर्षिया रेनु मण्डल र शसष्त्र प्रहरी बेस क्याम्प रङ्गेलीका बरिष्ठ हवल्दार वीरेन्द्रकुमार यादव समेत घाईते भएको ईलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।