अविछिन्न बिजुली पाइरहेका विराटनगरका जुट उद्योगमा दिदै आएको २४सै घन्टा विजुली दिएर गरिएको अनियमितताबारे छानबिन भइरहेका बेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले भने जुट उद्योगमा लोडसेडीङ नगर्न भारप्रेसण केन्द्रलाई शुक्रबार निर्देशन दिएको खबर आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
मूख्य सचिव लिलामणि पौडेलको निर्देशनमा छानबिन भइरहेको छ ।'एमडी नै त नभनौ ' प्राधिकरण व्यवस्थापनबाट जुट उद्योगलाई सहानुभूतीपूर्वक हेरीदीनु भनेर आयो, केन्द्र प्रमुख भुवन क्षेत्रीले भने हामी हेर्दैछौ ।