नेपालमा पनि शरीरमा अनेक प्रकारका चित्र हरु कोर्ने "टाटु" लोक प्रिय हुदै गएको छ । आज भोलि नया युवा पिढी हरुमा यसको प्रयोग निक्कै हुन थालेको पाइन्छ । साथै नेपाली गीत सङ्गीत तथा चलचित्रकर्मीहरुले पनि आफ्नो शरीरमा टाटु खोपाएका छन । यसैलाई मध्यनजर गर्दै राजधानीको होटल "याक एण्ड यति" मा भएको "टाटु" महोत्सव भएको छ । महोत्सवमा नेपाली तथा बिदेशका विभिन्न टाटु चित्रकार हरुले भाग लिएका छन् । हेर्नुहोस केहि झलकहरु फोटोफिचरमा ।