वंशानुगत रोगबारे अध्ययन पहिचान उपचार र सल्लाह दिन मुलुकमा पहिलोपटक 'क्लिनिकल जेनेटीक युनिट' सुरुभएको छ। वीर अस्पतालमा सुरु भएको यो युनिटले रोगहरुको आनुवंशिक कारण पत्ता लगाई समाधान दिने खबर कान्तिपुरमा छापिएको छ ।
परिवारमा कसैलाई वंशानुगत रोग छ भने त्यो रोग सन्तानमा हुन्छ हुन्न पहिले नै थाहा पाउन सकिन्छ युनिटका क्लिनिकल जेनेटिसस्टि डा.निलम ठाकुर कुँवर भन्छिन् , कुनै दम्पतीको एउटा बच्चामा मस्कुलर डिस्ट डिस्ट्रोफी देखिएको छ भने भविस्यमा यो रेग हुन्छ हुदैन भन्न सकिन्छ ।