सुनिल राणाको अध्यक्षतामा ललितपुर जिल्ला ब्याटमिन्टन संघ गठन


सुनिल राणाको अध्यक्षतामा ललितपुर जिल्ला ब्याटमिन्टन संघ गठन भएको छ।

संघको उपाध्यक्षमा किरोज बस्नेत, मदन कर्माचार्य, ललित महर्जन चुनिएका छन् ।

संघको सचिवमा पुर्णभक्त चित्रकार,सहसचिवमा राजेन्द्र महर्जन,राजेन्द्रमान श्रेष्ठ, श्यामशरण महर्जन र कोषाध्यक्षमा सुगत रत्न शाक्य चयन भए।

सुरेन्द्र अमात्य, कृष्ण श्रेष्ठ, अशोक श्रेष्ठ, सानुकाजी महर्जन,रदिप महर्जन,राजेश महर्जन, मणिराज कर्णिकार,प्रदीप महर्जन र राजु तामाङ संघको सदस्यमा चुनिएका छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.