स्टेफिन्सलाई पहिलो ग्रान्ड स्लाम उपाधि

स्टेफिन्सलाई पहिलो ग्रान्ड स्लाम उपाधि


अमेरिकी स्लोअन स्टीफन्सले युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको उपाधि जितेकी छन् ।

८३ औं बरियताकी स्टीफन्सले अमेरिकाकै म्याडिसन किजलाई ६–३ र ६–० ले पराजित गर्दै ग्रान्ड स्लाम उपाधि पहिलो पटक जितेकी हुन्।

६ साताअघि २४ बर्षीय स्टेफिन्स ९ सय ५७ वरीयतामा थिइन्। चोटका कारण ११ महिना कोर्ट बाहिर रहेकी स्टेफिन्स विम्बल्डन ओपनबाट खेलमा फर्किएकी थिइन। स्टेफिन्स मुख्य उपाधि जित्ने पाँचौ वरियताविहिन खेलाडी बनेकी छिन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.