६ स्वर्ण जितेकी गौरीकाका १२ तस्बिर


कान्छी ओलम्पियन गौरीका सिंहले राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन शुक्रबार थप तीन कीर्तिमान कायम राखेकी छन्। योसँगै उनले ५ कीर्तिमान राखेकी छन् भने ६ वटा स्वर्ण पदक हात पारेकी छन्।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा भएको प्रतियोगितामा उनले ५० र १०० मिटर फ्रिस्टाइलको छुट्टाछट्टै प्रतिस्पर्धामा कीर्तिमान बनाएकी हुन्। १०० मिटर बटरफ्लाईमा पनि उनले राष्ट्रिय कीर्तिमान राखेकी हुन्।

हेर्नुहोस् प्रतियोगितका केही तस्बिरहरूः

Gaurika Simha (10)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.