रोनाल्डो बिना मैदानमा उत्रिएको रियलको विजयी सुरूवात, तालिकाको शीर्ष स्थानमा


स्टार खेलाडी रोनाल्डोबिना मैदानमा उत्रिएको रियल मड्रिडले विजयी सुरूवात गरेको छ। रियलले डेपोर्टिभोलाई ३-० ले हराएको हो। रियलका लागि गारेथ बेल, कासिमिरो र टोनी क्रुसले १/१ गोल गरेका थिए।

समान खेलबाट बार्सिलोना र रियलको समान ३-३ अंक भए पनि गोल अन्तरले रियल शीर्षस्थानमा उक्लिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.