७७ रनको लक्ष्य पछ्याएको नेपालको जवाफी ब्याटिङ हेर्नुहोस् LIVE


७७ रनको समान्य लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ। तेस्रो ओभरको पहिलो बलमा ओपनर आसिफ शेख १ रन बनाएर आएट भए। उनलाई करणदीप सिंहले आउट बनाए।

एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि नेपाल अहिले हङकङसँग ७७ रनको लक्ष्य पछ्याइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.