सन्दिप लामिछानेले हङकङको सातौ विकेट लिए


 

एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका हङकङसँग भिडेको नेपालले सात विकेट लिइसकेको छ।

नेपालका लागि साहब आलमले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिएका छन्।

अनिल साहले १ विकेट लिए भने एक विकेट अनिल साहकै बलमा हङकङका खेलाडी रन आउट भएका थिए। हेर्नुहोस् LIVE

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.