सन्दिप लामिछानेले हङहङको छैठौं विकेट लिए


एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि हङकङको छैठौं विकेट सन्दिप लामिछानेले लिएका छन्।

मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १५ ओभर भित्र हङकङका महत्वपूर्ण ५ विकेट लिएको थियो।

१० ओभरपछि सन्दिप लामिछानेले नेपालालाई छैठौं सफलता दिलाएका हुन्

यसअघि साहब आलमले ३ तथा अनिल साहले एक विकेट लिएका थिए।

साहब अलामले एकै ओभरमा २ विकेटसमेत लिएका थिए।

LIVE

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.