एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि हङकङको छैठौं विकेट सन्दिप लामिछानेले लिएका छन्।
मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १५ ओभर भित्र हङकङका महत्वपूर्ण ५ विकेट लिएको थियो।
१० ओभरपछि सन्दिप लामिछानेले नेपालालाई छैठौं सफलता दिलाएका हुन्
यसअघि साहब आलमले ३ तथा अनिल साहले एक विकेट लिएका थिए।
साहब अलामले एकै ओभरमा २ विकेटसमेत लिएका थिए।
LIVE