नेपालले १५ ओभरभित्रै हङकङका ५ विकेट लियो (LIVE)

सोहेब आलमले ३ तथा अनिल साहले १ विकेट लिए


एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि हङकङसँग भिडिरहेको नेपालले ५ विकेट लिइसकेको छ।

मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले फिल्डि गरेको नेपालले १५ ओभर भित्र हङकङका महत्वपूर्ण ५ विकेट लिएको हो।

नेपालका लागि  साहब आलमले ३ तथा अनिल साहले एक विकेट लिए।

साहब अलामले एकै ओभरमा २ विकेटसमेत लिएका छन्।

१५.५ ओभरमा हङकङ ५ विकेट गुमाएर ४९ रनमा खेलिरहेको छ। हेर्नुहोस् LIVE

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.