एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा टस जितेको नेपाललाई सातौ सफलता हात परेको छ। नेपालका पवन सरार्फले विकेट लिएका हुन्।
यो सँगै मलेसियाले ३६.४ ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको छ।