नेपाललाई चौथो सफलता, ऐरीले लिए दोस्रो विकेट


एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ‌ओभलमा टस जितेको नेपालले चौथो सफलता हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीले व्यक्तिगत दोस्रो विकेट लिन क्रममा मुद फद्लीलाई १ रनमा आउट बनाए।

यो सँगै मलेसियाले २७ ओभरमा ४ विकेट गुमाएर ७७ रन बनाएर खेलिरहेको छ।

लाईभ हेर्नुहोस्

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.