नेपाललाई तेस्रो सफलता,साहब आलमले लिए विकेट


एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ‌ओभलमा टस जितेको नेपालले तेस्रो सफलता हात पारेको छ। मलेसियाका ओपनर  नलिन डे सिल्भालाई ३९ रनमा नेपालका साहब आलमले आउट बनाए।

हेर्नुहोस् लाईभ

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.