एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले तेस्रो सफलता हात पारेको छ। मलेसियाका ओपनर नलिन डे सिल्भालाई ३९ रनमा नेपालका साहब आलमले आउट बनाए।
हेर्नुहोस् लाईभ