एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले दोस्रो सफलता हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीले नेपालका लागि दोस्रो विकेट लिए। २३औं ओभरको दोस्रो बलमा उनले मलेसियाका विरानदिपलाई आउट बनाए।
हेर्नुहोस् लाईभ