सिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभल टस जितेको नेपालले पहिले बलिङ गरिरहेको नेपालले पहिलो सफलता पाएको छ। रोहितकुमार पौडेलले खेलको छैठौं ओभरको पाँचौ बलमा विकेट लिएका हुन्।