एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता छनोट अन्तर्गत भुटानविरूद्ध सन्दिप लामिछानेले ३ विकेट लिएका छन्।
मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको भुटानले ९ विकेट गुमाउँदै २५ ओभरमा ४६ रन बनाएको छ।
भुटानलाई रोक्न नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए भने थप एक विकेट नन्दन यादवले लिए।