विश्व क्रिकेट लिग च्याम्पियनसीपको छैटौं चरण अन्तर्गत आगामी अक्टोबर १३ र १५ मा हङकङसँग प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीको प्रारम्भीक छनोट भएको छ।
हङकङसँगै उसकै घरेलु मैदानमा खेल्ने खेलका लागि नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले २५ जना खेलाडीको प्रारम्भीक छनोट गरेको हो।
छनोटमा परेका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराइने भएको छ।
छनोटमा परेका खेलाडीहरूपारस खड्का
ज्ञानेन्द्र मल्ल
सरद भेसवाकर
सुशील कँडेल
शक्ति गौचन
नरेश बुढाऐर
अभिनाश कर्ण
ललित सिंह भण्डारी
सन्दिप लामिछाने
बिक्रम सोब
मेहबुब आलम
सौरभ खनाल
जितेन्द्र मुखिया
कुशल भुर्तेल
दिलिप नाथ
आरिफ शेख
हासिम अन्सारी
सुशन भारी
सागर पुन
दीपेन्द्र सिंह ऐरी
सुनिल धमला
बसन्त रेग्मी
करन केसी
बिनोद भण्डारी
सोमपाल कामी