यू–१९ विश्वकपको एसियाली छनोट खेल्न नेपाल तयार (फोटोफिचर)


भोलिबाट सुरू हुने आईसीसी यू–१९ विश्वकपको एसियाली छनोट प्रतियोगिता खेल्न सिंगापुर पुगेको नेपाली युवा टोली आफूहरू सिंगापुरसँग खेल्न तयार रहेको जनाएको छ। पहिलो खेलमा भोलि नेपालले घरेलु टोली सिंगापुरसँग खेल्दै छ। नेपाल र सिंगापुरसँगै अफगानिस्तान र मलेसियासम्मिलित प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छानिने छन्।

डबल राउन्ड रोबिनमा हुने खेलमा नेपालले ३ गते मलेसियासँग खेल्नेछ। ४ गते आराम गरेर नेपालले ५ गते अफगानिस्तानसँग खेल्नेछ।

लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ ।

मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर यस प्रतियोगितामा आएका हुन्। नेपाल र अफगानिस्तानलाई सिधै विश्वकप छनोट खेल्न दिइएको हो। डेढ वर्षअघि बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । अफगानिस्तान वान डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र हो।

Here are fixtures for the event:

July 17

  • Match 1 – Afghanistan U19 v Malaysia U19
  • Match 2 – Nepal U19 v Singapore U19

July 18

  • Match 3 – Singapore U19 v Afghanistan U19
  • Match 4 – Malaysia U19 v Nepal U19

July 20

  • Match 5 – Malaysia U19 v Singapore U19
  • Match 6 – Nepal U19 v Afghanistan U19

July 21

  • Match 7 – Nepal U19 v Singapore U19
  • Match 8 – Afghanistan U19 v Malaysia U19

July 24

  • Match 9 – Nepal U19 v Malaysia U19
  • Match 10 – Afghanistan U19 v Singapore U19

July 25

  • Match 11 – Afghanistan U19 v Nepal U19
  • Match 12 – Malaysia U19 v Singapore U19

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.