ठूलो अन्तरमा जितको लक्ष्यसहित मैदानमा ब्याटिङ गर्न आएको नेपालले तेस्रो विकेट गुमाएको छ।
तेस्रो विकेटका रूपमा नेपालले अनिलकुमार साहलाई १५ रनमा गुमाएको हो।
यसअघि कप्तान पारस खड्का १४ तथा सुबास खकुरेल शून्यमा आउट भएका थिए।
यो सँगै नेपालले १६ ओभरको खेलमा ३ विकेट गुमाएर ४४ रन बनाएर खेलिरहेको छ।