मलेसियामा जारी एसिसि एसिया कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा युएईविरूद्ध नेपालले आठौं सफलता हात पारेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि सन्दिप लामिछानेले आफ्नो व्यक्तिगत चौथो विकेट लिनेक्रममा उनले ४५ औं ओभरको चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन्।
यसअघि बसन्त रेग्मीले २ र सोमपाल कामीले १ विकेट लिएका हुन्।
यो सँगै ४५ औं ओभरको समाप्तिमा युएई - २१२/८* रन बनाएर खेलिरहेको छ।
ब्याटिङ
मोहम्मद नाबिद -० (१)
अहमद राजा - ० (१)
- मोहम्मद नाभिद ० (१ बल, 0x४,०x६)- सन्दिप लामिछाने
- अब्दुल साकोर १० (२३ बल, ०x४,०x६)- सन्दिप लामिछाने
- चिराग सुरी- ६५ (९१ बल ७x४, १x६) सन्दिपको बलमा ऐरीको रन आउट
- मोहम्मद उसेमान- १३ (१४ बल २X४, ०x६) सोमपाल कामी
- रामेज साहजाद- ३५ (४९ बल ५x४, ०X६) बसन्त रेग्मी
- साइमन अनवार- ३ (१२ बल ०x४, ०x६) सन्दिप लामिछाने
- अस्फाक अहमद- ४५ (४१ बल ४x४ २x६) बसन्त रेग्मी
- रोहन मुस्ताफा १ (६ बल ०x४ ०x६) -सन्दिप लामिछाने
बलिङ
बसन्त रेग्मी- ९-०-३७-२
सन्दिप लामिछाने- १०-२-२४-४
पारस खड्का- ५-०-२५-०
करन केसी-७-०-४९-०
सोमपाल कामी-८-०-४८-१
दीपेन्द्र सिंह ऐरी ६-१-२६-०