इंल्याण्डविरूद्ध विराट कोहलीको शतक, भारत बलियो स्थितिमा

भारत, पहिलो पारीः ३२९ रन, दोस्रो पारीः ३५२–७ इंग्ल्याण्ड, पहिलो पारी–१६१, दोस्रो पारीः २३–०, जितका लागि इंग्ल्याण्डलाई ४९८ रन आवश्यक