हार्दिक पाण्ड्याले ५ विकेट लिएपछि इंल्याण्डविरूद्ध भारत बलियो स्थितिमा

इंग्ल्याण्ड भर्सेस भारत, टेस्ट शृङ्खलाः तेस्रो टेस्ट, भारत, पहिलो पारी–३२९ रन, दोस्रो पारी–१२४/२ इंग्ल्याण्ड, पहिलो पारी–१६१- २९२ रनले भारतको अग्रता
एजेन्सी

एजेन्सी

काठमाडौं, भदौ ४